HimalKhabar.com :: A Complete Nepali Political News Portal
मल्टिमिडिया
प्रश्नकर्तासँग किन जङ्गिन्छन् नेता? दृष्टिकोण र प्रतिबद्धता नभएका नेता सार्वजनिक महत्त्वको प्रश्नलाई पनि व्यक्तिगत खेदोका रूपमा बुझेर झर्किने गरेको देखिन्छ।
जनता रुवाउने सहकारी सहकारीमा ठगिएकाहरूको रकम फिर्ता र धनको सुरक्षा गर्नुपर्ने दायित्वमा सरकार चुक्दा लाखौं सर्वसाधारणले  बचत गरेको अर्बाैं रुपैयाँ जोखिममा छ।