‘श्रीमान्ले रूसबाट समाचार नहेर्नु भन्नुहुन्थ्यो’
भद्रा शाहीले रूसमा हुने भरतका सबै साथीसँग अनुनय गर्दा पनि शव फर्काउन सकेकी छैनन्। उनलाई आफ्ना श्रीमान् कुन दिन, कस्तो अवस्थामा, के भएर बिते भन्ने पनि जानकारी छैन।
बिएनालेमा सास फेरिरहेका चित्र र मूर्ति
पहिलो पटक आयोजित कला प्रदर्शनीको उत्सव ‘काठमाडौं आर्ट बिएनाले’ मा वर्षौं अवसर नपाएका कलाकारका चित्रकला र मूर्तिकला समेटिएका छन्।