HimalKhabar.com :: A Complete Nepali Political News Portal
मल्टिमिडिया
पञ्चायतमा व्यवस्थामाथि नै विद्रोह गरेर कविता लेखिन्थ्यो, अहिले अवस्थामाथि कुनै पनि समयको शासन, राजनीति, नेतृत्व, समाजले नै लेखनको विषयमा फरक ल्याउँछ। पञ्चायती शासनका वेला व्यवस्थामाथि नै विद्रोह गरेर कविता लेखिन्थ्यो, अहिले अवस्थामाथि समीक्षा गरेर लेखिन्छ। यो शासन व्यवस्थाभित्र जनताले नपाएको कुराबारे लेखिन्छ।
६० वर्षदेखि विकासले नछोएको शहरको बस्ती प्रदेश राजधानीमै रहेको सीताचोकको मेस्तर बस्ती छेउछाउबाटै रेल र सडक सञ्चालनमा छन् तर यो बस्ती वर्षौंदेखि आधारभूत आवश्यकताबाट पनि वञ्चित छ।