टिकटक बन्द गर्ने हुकुमी निर्णयको डरलाग्दो कारण!
टिकटकले कमजोर वर्गका मान्छेलाई सशक्त बनाउँदै थियो। मान्छेले निर्धक्क आफ्ना विचार अभिव्यक्त गर्न पाएका थिए।
‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
‘कर्णालीको स्रोत र भोट दुवैको दोहन भएको छ। भोट हाल्न लगाएर नागरिकका रूपमा सम्मानित जीवन बाच्न पाउने अधिकार हनन हुनु भोटको दोहन हो।’