HimalKhabar.com :: A Complete Nepali Political News Portal
मल्टिमिडिया
युक्रेनमा ज्यान गुमाएका पूर्व वडाध्यक्षले भनेका थिए- बाँचेर फर्किन सकिएला जस्तो लागेको छैन रूसी सेनामा भर्ना भएका रोल्पाका तिलक बुढाथोकी केही दिनको तालीमपछि युद्धग्रस्त क्षेत्रमा खटिएका थिए। बुढाथोकी रूसी सेनाले कब्जा गरेको युक्रेनी भूभागमै थिए। उनी भागेर नेपाल फर्किने प्रयासमा थिए।
वडा टुक्य्राइदिन गुहार लगाइरहेका वडाध्यक्ष पुथा उत्तरगंगाका तीन वडाध्यक्षले माघ पहिलो साता काठमाडौं आएर संघीय सरकारलाई वडा कार्यालय पुग्नै तीन दिन लाग्ने विकट भेगका नागरिकका दुःख सुनाए, तर रित्तै हात फर्किए।