HimalKhabar.com :: A Complete Nepali Political News Portal
लेन्स
नसकिँदै पर्वहरू गौरीफन्टाबाट मुग्लान फर्किनेको ताँती [तस्वीरहरू] कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा भारत जानेहरूको लामो लाइन देखिन्छ।  दशैंअघि यही नाकामा दशैं मनाउनका लागि स्वदेश फर्किनेहरूको चहलपहल थियो। चाडवर्पहरू सबै नसकिँदै फेरि भारत जानेहरूको घुइँचो नाकामा बढ्न थालको छ।
१० तस्वीरमा खोकनाको रोपाईं जात्रा ललितपुरको खोकनाबासीले बुधबार रोपाईं जात्रा मनाएका छन्। खेतमा राम्रो उब्जनी र अघिल्लो वर्ष मृत्यु भएका आफ्ना परिवारका सदस्यको सम्झनामा मनाइने यो पर्व पछिल्लो समय देशैभर मनाउने गरिन्छ।