HimalKhabar.com :: A Complete Nepali Political News Portal
लेन्स
तोप चराको आकर्षक गुँड (तस्वीरहरू)  तोप निकै आकर्षक र सुन्दर गुँड बनाउने चराको रुपमा चिनिन्छ। समूहमा बस्ने भएकोले तोप चराले एकअर्काको नजिकै गुँड बनाउँछ। 
सेना दिवसका रोचक दृश्य सेना दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले विशेष कार्यक्रम गरेको छ। कार्यक्रममा सैनिक टोलीले कला प्रदर्शन गरेको छ।