तस्वीरमा काठमाडौंका मतदानस्थल
स्थानीय तह निर्वाचनका लागि देशभरका १० हजार ७५६ मतदान स्थलमा आवश्यक तयारी लगभग पूरा भएको छ।
तस्वीरमा नयाँ बानेश्वरको तनाव
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ।