यस्तो छ एमसीसीबारे १२ बुँदे व्याख्यात्मक टिप्पणी
सत्तारूढ गठबन्धनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई १२ बुँदे व्याख्यात्मक टिप्पणी सहित प्रतिनिधि सभाबाट अनुमोदन गर्ने निर्णय गरेको छ।
एनसेलले नेपालविरुद्ध दायर गरेको मुद्दामा प्रतिरक्षा गर्ने सरकारको निर्णय
एनसेलले इन्टरनेसनल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिस्प्युट (आईसीएसआईडी)मा नेपालविरूद्ध मुद्दा हालेको १६ महीनापछि सरकारले त्यसको प्रतीरक्षा गर्ने निर्णय गरेको छ।