HimalKhabar.com :: A Complete Nepali Political News Portal
कूटनीति
नेकपा वरिष्ठ नेता नेपाल भन्छन् - 'भारतीय विदेशमन्त्री एस. जयशंकरको अभिव्यक्ति आपत्तिजनक' नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस. जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन्।
हिन्दुस्तानमा हिन्दू राज्यको रिहर्सल राज्यस्तरबाटै हरेक विषयलाई हिन्दुत्वको अवधारणाबाट हेर्ने र नागरिकलाई हिन्दू र मुस्लिमका आधारमा व्यवहार भइरहँदा भारतमा भय र अनिश्चयको बादल मडारिएको छ।