प्रस्तावित तीन राजदूत विरुद्ध एउटा मात्रै उजुरी
सरकारले बेलायत, अमेरिका र भारतका लागि सिफारिश गरेका तीन जना राजदूत विरुद्ध एउटा मात्रै उजुरी परेको छ।
महामारीसँग जुध्न चीनले नेपाललाई सहयोग जारी राख्छ : राष्ट्रपति चिनफिङ
चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरस महामारीसँग जुध्न नेपाललाई आवश्यक सहयोग जारी राख्ने बताएका छन् ।