बहराइनको राजदूतमा तीर्थराज वाग्ले नियुक्त
बहराइनका लागि नेपाली राजदूतमा तीर्थराज वाग्ले नियुक्त भएका छन्।
चिनियाँ विदेश मन्त्री वाङ यी काठमाडौंमा
चीनको राज्यपरिषद् सदस्य एवं विदेश मन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा भारतको नयाँ दिल्लीबाट काठमाडौं आएका छन्।