राष्ट्रपतिसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन्।
नेपालसँग रूसले फेरि माग्यो सहयोग परियोजनाको विस्तृत प्रस्ताव
रूसले अस्पताल, रेलमार्ग, राजमार्ग, छात्रवृत्ति लगायतमा सहयोग गर्न इच्छा जाहेर गर्दै नेपालसँग फेरि विस्तृत परियोजना प्रस्ताव मागेको छ।