कौसीमा फल्न थाल्यो ड्रागन फ्रुट, यसरी गर्न सकिन्छ खेती
उत्पादनका हिसाबले उर्भर भूमि मानिने उपत्यका अहिले कंक्रिटका घरहरूले भरिएको छ। तर, उर्जाशील किसानहरूले यही कंक्रिटको राजधानीमा घरको छत र कौसीमा फलफूल र तरकारी उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छन्।
बेलायती लाहुरेका सन्तान, जो तराईमा स्याउ फलाउँदैछन्
बेलायती सेनामा छनोट भएको भए आशा गुरुङ विदेशको कुनै मैदानमा राइफल ताक्न व्यस्त हुने थिए, तर कृषि कर्ममा मन रमाएपछि उनी नेपाली माटोमा खेल्दै व्यावसायिक रुपमा फलफूल र तरकारी फलाइरहेका छन्।