HimalKhabar.com :: A Complete Nepali Political News Portal
कृषि
खेतमै टुसायो बाढीले भिजेको धान (तस्वीरहरू) बेमौसमी वर्षाका कारण आएको बाढी र डुबानले भिजेको धान खेतमै टुसाउन थालेपछि कैलालीका किसान निराश भएका छन्।
निषेधाज्ञाबीच तराईमा शुरू भयो रोपाइँ कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको भए पनि पानी पर्न थालेपछि तराईमा रोपाइँ शुरू भएको छ। यो वर्ष समयमै पानी परेकाले जेठको मध्यबाटै रोपाइँ गर्न थालिएको हो।