किसानका समस्या सधैँ उस्तै
चितवनका तरकारी किसान मात्रै होइन, दुध, केरा, मह, मासु, अण्डा र माछा उत्पादन गर्ने किसान पनि बजार भाउ नपाउँदा मर्कामा परेका छन्।
अकबरे खेतीमा किसानको आकर्षण
लगाएको छोटो अवधिमै आम्दानी लिन सकिने र बजारको अभाव नभएकाले अकबरे खेतीमा किसानको आकर्षण बढ्दै गएको छ।