राष्ट्रिय फूटबल टोलीका प्रत्येक खेलाडीलाई पाँच लाख दिने सरकारको निर्णय
साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय टोलीका सबै खेलाडीलाई पाँच-पाँच लाख रुपैयाँ दिने सरकारले निर्णय गरेको छ।
मैदान बाहिरको खेलको तयारीमा पारस
स्रोतसाधनको अभाव र राजनीतिक हस्तक्षेपबीच राष्ट्रिय टोलीको नेतृत्व गरेका पारस खड्काले करीब दुई दशकको खेल जीवनमा नेपाली क्रिकेटको स्वरूप बदले।