रोमाञ्चक खेलमा काठमाडौंको जित
कप्तान करण केसीले उत्कृष्ट प्रदर्शन गरेपछि काठमाडौं गुर्खाजले ‘लो स्कोर’ खेलमा लुम्बिनी लायन्सलाई रोकेको छ।
एनपीएल शुरू, विराटनगर र जनकपुरको प्रतिस्पर्धा
टी-२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) शनिबारदेखि शुरू भएको छ।