विश्वकप छनोट: नेपाल यमनसँग पराजित
फिफा विश्वकप र एएफसी एशियन कप छनोट अन्तर्गतको दोस्रो खेलमा नेपाल यमनसँग २–० गोलले पराजित भएको छ।
भारत पुग्यो फाइनलमा, तीन खेलाडीले बनाए शतक
न्यूजिल्यान्डलाई पराजित गर्दै भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।