प्रहरीको अविजित यात्रा, मधेशसँग फराकिलो जित
नेपाल प्रहरी क्लबले मधेश प्रदेशलाई फराकिलो अन्तरले पराजित गर्दै आफ्नो अविजित यात्रा कायमै राखेको छ।
क्यानले गर्यो सन्दीप लामिछानेलाई निलम्बन
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरेको छ।