ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल
एनसेल नेपाल सुपर लिग (एनएसएल)मा सहभागी ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकका रूपमा साथ दिने भएको छ।
प्रतिस्पर्धात्मक खेलमा नेपाललाई हराउँदै भारतले जित्यो उपाधि
नेपाललाई २–३ सेटले हराउँदै भारतले काभा वुमन्स नेशन्स लिगको उपाधि जितेको छ।