प्रिमियर कपका लागि नेपाली युवा टोली घोषणा
एसीसी यू-१९ प्रिमियर कपका लागि नेपाली टोली घोषणा गरिएको छ।
एशिया कपको फाइनलमा पुग्न आज श्रीलंका र पाकिस्तान भिड्ने
एशिया कपको फाइनलमा स्थान बनाउन आज श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ।