टी२० विश्वकप एशिया क्वालिफायर आजबाट, नेपालले सिंगापुरको सामना गर्दै
आईसीसी पुरुष टी२० विश्वकप एशिया क्वालिफायर आजबाट शुरू हुँदै छ।
हङकङलाई हराउँदै नेपाल फाइनलमा
हङकङलाई फराकिलो अन्तरले हराउँदै नेपाल त्रिदेशीय टी-२० शृङ्खलाको फाइनलमा प्रवेश गरेको छ।