ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल
एनसेल नेपाल सुपर लिग (एनएसएल)मा सहभागी ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकका रूपमा साथ दिने भएको छ।
नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित
त्रिदेशीय महिला टी-२० शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ।