‘लकडाउन सिर्जना शृङ्खला’ का रचनाहरु पुस्तकमा आउने
बन्दाबन्दीको समयलाई रचनात्मक बनाउने उद्देश्यले पूर्वी नेपालका साहित्य साधक प्रकाश दिप्सालीको अगुवाइमा शुरु भएको ‘लकडाउन सिर्जना शृङ्खला’ मा समेटिएका रचनाहरु अब पुस्तकमा आउने भएको छ।
रुकुम घटनाको विरोधमा ‘नागरिकको लाशमाथि दुई तिहाइको नाच’
रुकुम पश्चिमको चौरजहारी घटनामा संलग्न व्यक्तिहरूलाई सजायको माग तथा बन्दाबन्दी प्रभावित मजदूर र विपन्न वर्गको जीवनको रक्षा माग गर्दै शिल्पी थिएटरले खबरदारी सडक नाटक प्रस्तुत गरेको छ।