भान गग कक्षमा पाटनका भूत
प्रज्वलले तस्वीर मार्फत खासै केही अभिव्यक्त गर्न नखोजेको बताए। तर, अवलोकनकर्ताले तस्वीरका सूक्ष्म विवरण केलाउँदा र विभिन्न कोणबाट अर्थ्याउँदा आफ्ना तस्वीरहरूले अर्थ भेटेको र ती अझै परिष्कृत भएको उनी ठान्छन्, जसमा उनी खुशी मान्छन्।
हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण
गजुरेलले बिहीबार सामान्य रुपमा टाउको दुखेको र शुक्रबार ज्वरो आएपछि पीसीआर परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएको बताएका छन्।