HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
कस्तो छ लोकगीतमा वर्ग चेतना? यस्तो लाग्छ, यथासम्भव कसैलाई पनि चोट नपारी शिष्ट पारामा मनोभाव पोख्ने नेपाली लोकगीतको मौलिक विशेषता हो। तर, यसलाई शिष्ट, विनयशीलता भन्ने या वर्ग विभेदप्रतिको मन्द चेत?
‘सांस्कृतिक क्रान्तिका धरोहर गुमायौं’ जनवादी एवं प्रगतिशील गायक जेबी टुहुरेको बिहीबार ७८ वर्षको उमेरमा निधन भएको छ।