विद्रोही अफ्रिकी-अमेरिकन गायिका
अमेरिकी स्वेत समाजसँग १२ वर्षकै उमेरमा विद्रोह गरेकी गायिका, गीतकार, संगीतकार तथा नागरिक अधिकार अभियन्ता निना साइमनको यात्रा अनुकरणीय छ।
अमूर्त कलाको आरोह
वायु, सुगन्ध, स्वाद, पीडा, सुख, दुःख, खुशी आदि देखिने चिज होइनन्। यिनीहरू अनुभूत गरिन्छन्। यी विषयलाई जब स्रष्टाले आफ्ना रचना र सिर्जना मार्फत पोख्छन्, तब त्यहाँ अमूर्त कला वा अमूर्त कृतिको जन्म हुन्छ।