HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
विद्रोहको एक झिल्को ‘प्रकाश’ फिल्मको अन्त्यसम्म आइपुग्दा प्रकाशले प्रेम गुमायो, बा फर्किने आशा गुमायो, सपना गुमायो र आमा पनि गुमायो। तर, के उसले हारेकै हो त? अहँ! प्रकाशको असली कथा बल्ल पो शुरू भयो, सबैथोक गुमाइसकेपछि।
प्रवासीको भावनामा मिसिँदै दुबईमा नेपथ्यको कन्सर्ट अवसरको खोजीमा विदेशिएका नेपालीलाई संगीत मार्फत उनीहरूको पहिचानसँग जोड्न पुगेको नेपथ्यले दुबईको विशाल परिसर ‘अल नासेर लिजरल्यान्ड’ मा कन्सर्ट गरेको हो।