समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्दै छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
कला
कालो पोथीको पुनः प्रदर्शन हुने
हिमालखबर
ओस्कारका लागि नेपालबाट छनौट भएको नेपाली चलचित्र ‘कालो पोथी’ पुनः प्रदर्शन गरिने भएको छ ।
सौकादेखि सेल्फीसम्म
गाउनु पुष्पाको रहर थियो। तर, यही रहरबाट यत्तिका नाम, सम्मान पाइएला भन्ने लागेकै थिएन।
रामबाबु–ज्ञानु पुरस्कार बराल र कार्कीलाई
रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले यसवर्षको सामाजिक सेवा पुरस्कार र समाजसेवी पुरस्कार घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव कात्तिकमा
‘एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव–२०१६’ आउँदो २६–२८ कात्तिकमा काठमाडौंको कुमारी सिनेमा हलमा हुने भएको छ ।
चिसो मरुभूमिको कथा
राजधानीको शिल्पी थिएटरमा चलिरहेको थाङ्गला हिमाली जीवनको कथा हो, जसमा बहुपति प्रथा र व्यक्तिगत स्वतन्त्रताको मुद्दा अहम् छन् ।
आवाज सुन्दरी
लाग्छ, ज्योतिष बुबा आफ्नो उबेलाको सपना छोरीको भाकाबाट पूरा गरिरहेका छन्। त्यही सपनाले बस्याल परिवारलाई बुटवलबाट काठमाडौं सारेको हो।
काठमाडौंमा अफ्रिकन फिल्म महोत्सव (तालिका सहित)
काठमाडौं, कमलादीस्थित रसियन कल्चर सेन्टरमा पाँचौ ‘नेपाल अफ्रिका फिल्म फिस्टिवल’ शुरु भएको छ ।
निहारिकाको चीरहरणलाई पद्मश्री पुरस्कार र काँइलालाई पद्मश्री साधना सम्मान
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०७२ को पद्मश्री पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास ‘चीरहरण’लाई दिने भएको छ ।
बहुआयामी प्रेक्षा
प्रेक्षा गायिका हुन्, अभिनेत्री हुन्, र्यापर हुन् अनि मोडल पनि। उनी भिडियो ब्लगर हुन्, फुर्सदमा थांका चित्रकला पनि गर्छिन्।
दीक्षा दृष्टान्त
कोठामा गिटारको कर्डसँग खेल्दै गीतको कभर भर्सन गर्दागर्दै साथी हिमाल श्रेष्ठले उनलाई पेप्सी भोइस् अफ नेपाल प्रतियोगितामा भाग लिन सुझाए।
आफ्नै धुनको खोजीमा विजय-प्रिति जोडी
‘कभर भर्सन’ गाएरै यूट्यूबमार्फत सेलिब्रेटी बनेका विजय–प्रीति जोडी अब आफ्नै रचनामार्फत चिनिन चाहन्छन् । विजय अहिलेको पुस्ताले गुन्गुनाउन छाडेको गीत पुनर्ताजगी गराउने मेलोमा पनि आफूहरूको भूमिका रहेको बताउँछन् । “हामीले गाएका गीत हाम्रा बुबा पुस्तामा चर्चित थिए”, विजय भन्छन्, “अहिले मेरो छोरो यिनै गीत सुनेर हुर्किरहेको छ ।”
पहिलोपटक ‘मिस ग्रान्ड नेपाल’
'बुइँगल' को तागत (पुस्तक सम्पदा)
नेपाली साहित्यमा 'बुइँगल' एक्लैले जे परिवर्तन ल्याइदियो त्यो वास्तवमा असाधारण थियो। अचम्म के भयो भने नेपाली शैक्षिक र साहित्यिक जगतरुले 'बुइँगल' लाई तत्काल मान्यता प्रदान गर्यो र भर्खरै जस्तो खुलेको त्रिविको नेपाली एमएको पाठ्यक्रममा पनि 'बुइँगल' छिर्यो। अनि त परम्परादेखि चलिआएको नेपाली साहित्य पनि भक्तिधाराबाट प्रारम्भ भएको हो भन्ने धारणा रातारात बदलियो र वीररसबाट नेपाली कविताधारा सर्वप्रथम फुटेको हो भन्न थालियो।
ओमप्रकाशको मुरल आर्ट
मुरल कलाको लगावकै कारण ओमप्रकाश परियारलाई गत वर्ष दुबईबाटै कामको प्रस्ताव आयो। त्यहाँ उनले मोरक्कन कलाको अनुभव पनि बटुले। “अहिले कामको खाँचो छैन, दुःख पनि छैन”, उनी भन्छन्।
अलबिदा 'थापा साहब'
वीरगञ्जमा सुविधासम्पन्न फिल्म थियटर
हिमालखबर
वीरगञ्जमा डिजिटल प्रविधिको नयाँ फिल्म थियटर सञ्चालनमा आएको छ ।
सिर्जना ब्यूटी विथ पर्पस्
धेरैका लागि सपनाको दुर्घटना लक्ष्य परिवर्तनको बिन्दु बन्छ । तर, सिर्जनाका लागि त्यसो भएन । “मिस नेपालमा मेरो प्रस्तुति देखेर धेरैले हौसला दिनुभयो, केही दिनपछि म नयाँ सपना देख्न थालें”, उनी सम्झन्छिन् ।
‘एकलव्यको अन्तिम टेप’ थिएटर मलमा
सुनधारा, काठमाडौं मलस्थित नाटकघर थिएटर मलमा बेकेटको नाटकलाई नेपालीकरण गर्दै ‘एकलव्यको अन्तिम टेप’ नाम दिई मञ्चन भइरहेको छ ।
श्याम सुन्दरी
मोडलिङ बजारमा ‘डस्की डिभा’ बनेकी नम्रता श्यामवर्णकै कारण चर्चित छिन् । “काली भएकै हुनाले मोडलिङप्रतिको रहर त्याग्नुहुन्न”, आफूजस्तै रंग भएका थुप्रै युवतीलाई नम्रताको आग्रह छ, “संकीर्ण सोचाइसँग संघर्ष गर्नुपर्छ, निरुत्साहित हुनुहुन्न ।”
चपली हाइट-२ की परमीता
'चपली हाइट–२' को प्रोमो र 'गल्ती गरौं न' गीत सार्वजनिक भइसकेपछि चलचित्रकी नायिका परमीता राज्यलक्ष्मी राणाको प्रशंसा हुन थालेको छ। यो चर्चा 'डेब्यू' चलचित्रमै अनुभवी छनक दिने उनको 'बोल्डनेश' छविका कारण पनि भएको हो।
वाह्, गजल!
गायक सत्यराजको गजल अल्बम मधुशाला बजारमा आएको छ । अल्बममा स्वर मात्रै होइन, रचना र संगीत पनि उनकै छ।
संघर्षको प्रतिबिम्ब: एेना
ऐनाले सामुन्ने राखिएको वस्तु हुबहु देखाउँछ। त्यसकारण यसलाई प्रतिबिम्ब भनिएको हो। कथाकार रामलाल जोशी पनि ऐना लिएर आएका छन्, तर उनको ऐना ले व्यक्तिको मुहारचित्र होइन, समाज र संघर्षका कथा कहन्छ। दुरुस्त।
ठेगाना बताइदिने फिरन्ते
अर्पणा आभुषण
परम्परागत नेपाली गहनालाई पश्चिमी रुपरंगमा ढालेकी अर्पणा रायमाझी अमेरिकामा चर्चा बटुलिरहेकी छन् ।
चिरुको चित्र–कथा
नेपालबाट करीब १६० वर्षअघि बेलायत पुगेको लोपोन्मुख चिरुको जीर्ण चित्रकलालाई भारतीय मूलकी बेलायती चित्रकार पुनिता शर्मा (३१) ले 'नयाँ जीवन' दिइन्।
Previous
32
33
34
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.