समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्दै छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
कला
पत्रकार प्यासीको गीतमा गायक ढकालको स्वर
हिमालखबर
पत्रकार बलराम प्यासीले लेखेको ‘साँची म मर्दा को को रोलान ?’ गीतमा गायक रामकृष्ण ढकालले स्वर दिएका छन् ।
प्रश्नको उल्झनमा नेपाली चलचित्र
चलचित्र क्षेत्रमा पनि थुप्रै ‘शेरबहादुर देउवा’ छन्, जो आफ्ना चलचित्रमाथि प्रश्न होइन, प्रशंसा मात्र खोज्छन् ।
मदन पुरस्कारका लागि ९ पुस्तक छनोट
मदन पुरस्कार २०७३ का लागि नौ वटा पुस्तक छनोट भएका छन् ।
सरुको ‘फुलहरुको आँधी’ लोकार्पण
कवि सरस्वती श्रेष्ठ ‘सरु’ को तेस्रो कृति ‘फूलहरुको आँधी’ आज एक समारोहकाबीच लोकार्पण गरिएको छ ।
काठमाडौंले टाढा जानै दिंदैन
अमेरिकामा 'सिर्जनशील लेखन' पढाइरहेका साहित्यकार सम्राट उपाध्यायको नयाँ कथासंग्रह म्याड कन्ट्री यसै महीना प्रकाशित भएको छ। सन् २००१ मा कथासंग्रह अरेष्टिङ गड इन काठमाडौं बाट पश्चिमी साहित्यमा नेपाली स्वाद पस्कन थालेका लेखक उपाध्यायसँग गरिएको कुराकानीको सक्षेपः
पोखरामा मनसुन चित्र
पोखरामा ‘मनसुन २’ शिर्षकमा चित्रकला प्रदर्शनी शुरु भएको छ ।
चलचित्र अवार्डको खेती
चलचित्र क्षेत्रका विकासभन्दा पनि आफ्नो गलत स्वार्थ पूरा गर्न आयोजित अधिकांश चलचित्र अवार्डहरूले सम्मान र पुरस्कारका नाममा प्रदूषण फैलाइरहेका छन् ।
च्याउ चेतना (पुस्तक समिक्षा)
सबै च्याउ खान सकिन्छ तर कुनै च्याउ खाएपछि जीवनमा अर्को पटक च्याउ खाने अवसर प्राप्त नहुन सक्छ ।
चलचित्रलाई माया होइन सम्मान
नेपाली चलचित्रलाई वैश्विक यात्रामा हिंडाउने हो भने सबैभन्दा पहिले ‘नेपाली चलचित्रलाई माया गरिदिनोस्’ भन्ने याचना त्याग्नुपर्छ ।
‘जादूमय यथार्थ’ को देश
तीन वर्ष नेपालमा बिताएपछि सुसानाको निष्कर्ष छ– ‘म्याजिकल रियालिज्म्’ को पहिलो घर ल्याटिन अमेरिका हो भने दोस्रो नेपाल ।
मिस नेपालको अभिनय सोख
मोरङ, उर्लाबारीकी निकिता चाण्डक (२०) लाई अहिल्यै मिस नेपाल प्रतियोगितामा भाग लिउँला भन्ने लागेकै थिएन। भारतको नयाँदिल्लीमा अध्ययनरत उनी गत चैतमा काठमाडौंमा सम्पन्न टीजीआईएफ फेसन विक मा सहभागी हुन मात्र नेपाल आएकी थिइन्। टीजीआईएफमा राम्रो 'रेस्पोन्स' र मिस नेपाल मा सहभागी हुने सुझावसँगै उनको मन बदलियो । १९ जेठमा भएको प्रतियोगितामा उनै निकिता मिस नेपाल–२०१७ बनिन् ।
हीरक जयन्तीमा प्रज्ञा–प्रतिष्ठान
राजनीतिक कालखण्ड अनुसारको आरोह–अवरोहसँगै बजेट अभाव झेल्दै आएको नेपाल प्रज्ञा प्रतिष्ठान आफ्नो ६०औं वार्षिकोत्सवलाई सम्झनलायक बनाउने प्रयासमा छ ।
'तारेभीर'मा नायिकाको एक्सन
कलाकार प्रेम सुब्बाको डेब्यू निर्देशन रहेको नेपाली चलचित्र तारेभीर २ असारबाट प्रदर्शनमा आउने भएको छ ।
निकिता बनिन्, मिस नेपाल
मिस नेपाल–२०१७ को उपाधि निकिता चन्दकले जितेकी छन् ।
हरिबहादुरसँग हरिवंशको यात्रा
कलाकार हरिवंश आचार्यको परिचय अब कलाकारको रुपमा मात्रै छैन । उनी लेखकको रुपमा पनि चिनिएका छन् ।
बलिउड अभिनेत्री रीमा लागूको निधन
हिमालखबर
भारतीय फिल्म अभिनेत्री रीमा लागूको ५९ वर्षको उमेरमा निधन भएको छ ।
न्यूयोर्कमा चलचित्र मैरिमोको प्रिमियम
गुरुङ भाषा र संस्कृतिमा बनेको चलचित्र मैंरिमोको न्यूयोर्कमा प्रिमियम प्रदर्शनी गरिएको छ ।
अमेरिकामा ‘नेपाल डे परेड’ हुने
अमेरिकाको न्यूयोर्क, म्यानहटनमा ७ जेठ (२१ मे)मा नेपालको बहुसाँस्कृतिक झाँकी प्रदर्शन गरिने भएको छ ।
मूर्च्छनामा सुगमा
जब १८ वर्षीया सुगमा गौतमले 'राग भिन्न षडज' गाउन थालिन्, दर्शक एकैपटक आनन्दित र चकित परे। अमृत भर्सिनीको मूर्च्छनामा सुशील गडतौलासँग उनको यो राग प्रस्तुतिले सबैलाई मुग्ध बनायो।
कवि अधिकारीको ‘भरियाको भूगोल’ सार्वजनिक
कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ पुस्तक ‘भरियाको भूगोल’ पलेटी श्रृंखलामा सार्वजनिक गरिएको छ ।
भीष्म उप्रेतीको ‘पाइला पाइला’ बजारमा
कवि तथा निबन्धकार भीष्म उप्रेतीको पहिलो औपन्यासिक कृति ‘पाइला पाइला’ बजारमा आएको छ ।
जयमाया काठमाडौं आइपुगी
नेपाली साहित्यमा वैचारिक चेतको वकालत गर्ने विख्यात साहित्यकार राई र नेपाली रंगकर्ममा विशिष्ट छवि बनाएका पोखरेलको संगम बनेको यो नाटक आफैंमा ऐतिहासिक संयोग हो ।
जगदम्बा–श्री र मदन पुरस्कार विजेता एकै थलोमा
जगदम्बा–श्री र मदन पुरस्कार विजेताहरुलाई मदन पुरस्कार गुठीले एकै थलोमा भेटघाट गराएको छ । ९ वैशाखमा मदन पुरस्कार गुठी, पाटनढोकामा आयोजित भेटघाट कार्यक्रममा पहिलो मदन पुरस्कार विजेता सत्यमोहन जोशी र चित्तरञ्जन नेपालीदेखि २०७२ का विजेता रामलाल जोशीसम्म सहभागी थिए ।
‘सा’ त्रिशाला
अहिले अम्बर गुरुङ छैनन् । तर, गुरुले दिएको सप्तकको पहिलो स्वर ‘सा’ मन्त्रलाई त्रिशाला पछ्याइरहेकी छन् । उनी भन्छिन्, “अहिले पनि सरको नोट हेरिबस्छु ।”
यलमाया क्लासिकको ११ औं वार्षिकोत्सवमा डा ध्रुवेशको प्रस्तुती
हरेक महिनाको २ गते शास्त्रीय संगीतको कार्यक्रम आयोजना गर्दै आएको यलमाया क्लासिकले स्थापनाको ११ औं वार्षिकोत्सव मनाएको छ ।
न्यूरोडबाट न्यूयोर्कसम्म
शुक्रबारको साँझ, क्विन्स शहरको ज्याक्सन हाइट। हिमालयन याक रेस्टुराँका दुवै तला नेपाली स्वादका पारखीले भरिएका छन्– घरको तिर्सना मेटाउँदै। बारमा पिउनेहरू उत्तिकै। सबै व्यस्त र मस्त। रेस्टुराँको होहल्लाबीच एकाएक फिरोज स्याङ्देनको स्वर गुञ्जियो। नेपालको चर्चित रक ब्याण्ड १९७४ एडी का पूर्व मुख्य गायक स्याङ्देन 'परेलीमा...' गाउँदैछन्। यही गीतले सन् १९९८ ताका ब्याण्डलाई नेपाली सांगीतिक क्षेत्रको शिखरमा पुर्याएको थियो।
प्रिज्मा भइन मिस एक्नेस
मिस एक्नेस, बियोन्द ब्यूटी–२०१७ को उपाधी प्रिज्मा खोसींले जितेकी छन् ।
सिद्धिचरण पुरस्कार तुलसी दिवसलाई
युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले यस वर्षको ‘सिद्धिचरण पुरस्कार’ वरिष्ठ कवि तुलसी दिवसलाई प्रदान गर्ने भएको छ ।
नेपथ्यले रङ्गिन बनाएको साँझ
पोखरामा कन्सर्ट गर्दै नेपथ्यले रजत वर्ष मनाउन सुरु गरेको छ । ‘नेपथ्यको रजत वर्ष’ नाम दिएर सुरु भएको वर्षदिने कार्यक्रमअन्तरगत पहिलो कन्सर्ट पोखरामा गरिएको हो ।
'घामपानी मार्फत जातीय सहिष्णुता'
आउदो १ वैशाखदेखि प्रदर्शनमा आउने चलचित्र 'घामपानी'का निर्देशक दीपेन्द्र लामा भन्छन्, “चलचित्रको समीक्षा गर्नुभन्दा निर्देशन गर्नु निकै कठिन रहेछ ।”
Previous
28
29
30
31
32
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.