वेडिङ एल्बम: दक्षिणएशियाका घर घरको कथा
नाटकमा पात्रको प्रस्तुतिमा हुने विरोधाभासलाई दोष ठान्ने गरिए पनि ‘वेडिङ एल्बम’ मा भने निर्देशकले त्यसैलाई गुणका रूपमा पस्कन सफल देखिन्छिन्। परस्पर विपरीत आयाममा पनि सुन्दर छ, पात्रहरूको अभिनय।