नारी भोगाइमा समयचेत
‘सयौं पुतली’ संग्रहभित्रका अधिकांश कथा महिला केन्द्रित छन्, जहाँ पात्रहरू सामाजिक परम्परा, संस्कार आदिको नाममा जञ्जालले घेरिएका छन् । कथाहरू पढ्दै जाँदा हाम्रै समाजको परिवेश र पात्रहरू आँखामा ठोक्किन आइपुग्छन् ।