कालापानी अतिक्रमण विरुद्ध लेखकहरु सडकमा
उन्मुक्त पुस्ताले शुक्रबार काठमाडौँ, हेटौँडा र खोटाङमा विरोध प्रदर्शन तथा हस्तक्षेपविरुद्ध सडक कविता वाचन गरेको छ।