HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
फिल्मः पानीपतपछि तानाजी पनि विवादमा अजय देवगन तथा काजोल अभिनित चलचित्र ‘तानाजीः द अन संग वारियर’ रिलिज नहुँदै विवादित बनेको छ ।
माइकल ज्याक्सनको जीवनमा आधारित फिल्म बन्ने हलिउडमा पछिल्ला वर्षहरुमा म्युजिकल बायोपिक बनाउने लहर नै चलेको छ। यसै क्रममा 'किङ अफ पप' मानिने माइकल ज्याक्सनको बायोपिक निर्माण हुने भएको छ।