‘सानो संसार’ र ‘पूर्णबहादुरको सारंगी’को झंकार
नेपाली माटोको बास्ना भएका फिल्मको लोकप्रियता हाम्रो मौलिक कथाको शक्ति र सामर्थ्य देखाउने सानो दृष्टान्त मात्र हो।
झिगुलीको क्रान्तिकारी ‘रक एन्ड रोल’
बाबुछोरीको द्वन्द्वबाट शुरू हुने चलचित्रले बुल्गेरियामा तानाशाही शासन व्यवस्था विरुद्ध क्रान्ति गरेको सांंगीतिक ब्यान्डको अवसान र पुनर्जागरणको कथा भन्छ।