HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
प्रजाबाट नागरिक बनेको त्यो २६ चैत लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशिता, नागरिक अधिकार, धर्मनिरपेक्षतासँगै वामपन्थी शक्तिलाई संसदीय राजनीतिमा स्थापित गराउने आधार अरु केही नभई त्यही २६ चैतको जनआन्दोलन हो ।