सिनासमा थन्किएको देशको इतिहास
सरकारी सेवामा प्रवेश गर्दा कुनै पनि व्यक्तिले धर्म खुलाउनुपर्ने अनिवार्य प्रावधान छ। आफ्नो कुलायन धर्म बौद्ध भए पनि धनवज्रले सिनासमा नेपाली इतिहास तथा प्राचीन लिपि विषयमा अनुसन्धान सम्बन्धी विद्वतवृत्ति करारपत्र (१ भदौ २०२७–३२ साउन २०३०)मा ‘हिन्दू’ लेखाएका थिए।
को हुन् लिम्बू ? के भन्छ मानवशास्त्र ?
झण्डै २५० वर्ष अघिदेखि नै लिम्बू जातिको मानवशास्त्रीय अध्ययनमा विदेशी अध्येताको चासो देखिए पनि मुन्धुम यसको केन्द्रविन्दु बन्न सकेन । यता आएर राज्यले पनि लिम्बूका ऐतिहासिक र पुरातात्विक सम्पदा संरक्षणमा चासो दिइरहेको छैन ।