संशोधन मण्डलको भविष्य
आर्थिक कठिनाइ, राज्यको असहयोग लगायत व्यवधानबीच खोज–अनुसन्धान गर्दै आएको संशोधन मण्डल हाँक्ने दोस्रो पुस्ता नदेखिनु यो संस्थाको निरन्तरता र इतिहास लेखनको क्षेत्रका लागि समस्या हो।
कुँवरबाट कसरी राणा बने जङ्गबहादुर?
अनेकौ छल र बलले सर्वशक्तिमान प्रधानमन्त्री बने पनि तीन डोरे क्षेत्री ६ डोरे राजपुत र चौतारिया खलकसँग भातभान्सा र विहेवारी नचल्ने भएकाले उपेक्षित महसुस गर्थे । राणा बन्ने उनको प्रपञ्च यसैको परिणाम थियो ।