HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
बडाकाजी अमरसिंह: भीमसेन थापाबाट यसरी भोगेका थिए असहयोग र अपमान  पृथ्वीनारायण शाह सहित चार पुस्ताका राजाको शासनकालमा राज्य विस्तार र रक्षाका लागि लडेका बडाकाजी अमरसिंह थापाले पटक पटक भीमसेन थापाको पूर्वाग्रहको शिकार हुनुपर्‍यो।
मदन पुरस्कार विजेता इङ्नाम भन्छन्- कथा सुने जस्तो भयो, विश्वासै लागेन मदन पुरस्कार विजेता लेखक भगिराज इङ्नामले आफ्नो पुस्तकले पुरस्कार पाएको सुन्दा विश्वासै नलागेको बताएका छन्।