HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
को हुन् धनकुटा गौंडाका पहिलो प्रशासक? जिल्ला प्रशासन कार्यालय, धनकुटाको वेबसाइटमा धनकुटा गौंडाका पहिलो प्रशासकका रूपमा बख्तावरसिंह बस्नेतको नाम छ। उनको कार्यकाल वि‍सं १८६८ देखि १८७८ सम्म भएको उल्लेख छ।
गोरखाली इतिहासमा गुरुङ काजी शाह राजाहरूले मगरलाई जति स्थान नदिए पनि गुरुङहरूलाई कुनै कुनै समय उच्च स्थान दिएको पाइन्छ।