HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल सप्ताहान्त
‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’ ‘हामीकहाँ बालसाहित्य लेख्नेहरूलाई खासै गनिंदैन। मिडियाले पनि बालसाहित्य र यो लेख्नेलाई ठाउँ दिएको पाइँदैन।’
‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’ ‘भारतीय स्वतन्त्रता संग्राममा लागेका नेताहरूबाट पढ्ने संस्कार सिक्नुभयो। जेल जीवनलाई कसरी सिर्जनात्मक बनाउने भन्ने कुरा सिक्नुभयो र त्यसलाई आफ्नो बानी बनाउनुभयो।’