‘ओपनहाइमर’ का लेखकले सम्झिए : जोमसोम उड्दा विमानमा बलि, फेवामा पौडी
ब्लकबस्टर फिल्म ‘ओपनहाइमर’ बनेको पुस्तकका लेखक काई बर्डले नेपाललाई आफ्नो दोस्रो घरका रूपमा चित्रण गरेका छन्।
देश रहेन, व्यथा रहिरह्यो
देशको दशा र जनताको दुर्दशा देखाइएको उपन्यास ‘माई क्याट युगोस्लाभियामा’ यस्ता मानिसहरूको कथा कहिएको छ, जसका व्यथाहरू अमर त भए तर देश रहेन।