HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल सप्ताहान्त
जंगबहादुरकी तामाङ रानी धाई आमाका रूपमा दरबार ल्याइएकी विवाहिता तामाङ चेलीलाई पतिबाट खोसेर जंगबहादुरले ४२औं रानी बनाएका थिए।
लिम्बूका नीति-स्मृति गोरखाली शासकको धर्म-संस्कृति स्विकार्ने स्मृति समूहका लिम्बूप्रति उदार राज्यले मुन्धुम मान्ने नीति समूहलाई कडा दण्ड-जरिवाना तोकेको थियो।