HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
विश्वविद्यालयका नाममा गेटा मेडिकल कलेजलाई अलमल्याइँदै छ : डा. गोविन्द केसी स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नाममा सरकारले गेटा मेडिकल कलेजलाई अलमल्याइरहेको बताएका छन्।