१८ महीनापछि गोल गर्दै नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि
बाङ्लादेश र किर्गिस्तानको ओलम्पिक टीम सम्मिलित ‘थ्री नेसन्स कप’ फूटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ। फाइनलमा बाङ्लादेशलाई २-१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो।
आर्सनललाई हराउँदै टोटेनहम शीर्षस्थानमा, पछ्याउँदै लिभरपुल
इङ्लिस प्रिमियर लिग अन्तरगत गए राति भएको खेलमा टोटेनहम हट्स्पर र लिभरपुल विजयी भएका छन्। टोटेनहमले आर्सनलाई २-० ले हराउँदै लिगको शीर्षस्थानमा उक्लिएको छ।