फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्व च्याम्पियन
फ्रान्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिनाले फिफा विश्वकपको उपाधि जितेको छ।
पहिलो क्वार्टरफाइनलमा क्रोएशिया र ब्राजिल भिड्दै, को कति बलियो?
फिफा विश्वकप अन्तर्गत आजबाट क्वार्टरफाइनलका खेल हुँदै छन्। पहिलो खेलमा क्रोएशिया र ब्राजिल भिड्नेछन्।