HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
एम्बाप्पेले पीएसजीसँग सम्झौता नवीकरण नगर्ने, पीएसजीले पनि सित्तैमा अर्को क्लब जान नदिने पीएसजीसँग एम्बाप्पेको सम्झौता जून २०२४ सम्मको छ। र, बीबीसीका अनुसार एक वर्षपछि सित्तैमा गुमाउनुभन्दा यो ग्रीष्म सिजनमै एम्बाप्पेलाई बेच्ने पीएसजीले तयारी गरेको छ।
भुटानसँग बराबरीमा रोकियो नेपाल, लाओससँग फाइनल खेल्ने  भुटानसँग बराबरीमा रोकिएको नेपाल प्रधानमन्त्री कपको फाइनलमा प्रवेश गरेको छ।