HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
कोरोना संक्रमण बढेपछि एन्फाको साधारणसभा अनिश्चितकालका लागि स्थगित कोरोेना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी १५ भदौमा गर्ने भनिएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ।
अग्रता जोगाउन नसक्दा युभेन्टस पराजित इटालियन सिरि ए मा लिग लिडर युभेन्टस अग्रता जोगाउन नसक्दा यूडिनेससँग पराजित भएको छ। पहिलो हाफमै युभेन्टसले अग्रता लिएको थियो। तर, अग्रता जोगाउन नसक्दा दुई–एक गोल अन्तरले पराजित भएको छ।