HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
एक सय अन्तर्राष्ट्रिय गोल गर्ने रोनाल्डो यूरोपकै पहिलो खेलाडी पोर्चुगलका स्टाइकर क्रिश्चियानो रोनाल्डोले एक सय अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन्। मंगलबार राति स्वीडेन विरुद्ध गोल गर्दै रोनाल्डोले एक सय अन्तर्राष्ट्रिय गोल पूरा गरेका हुन्। 
बायर्न च्याम्पियन्स लिगको फाइनलमा, उपाधिका लागि पीएसजीसँग भिड्ने यूरोपियन च्याम्पिन्यस लिगको पाँचौ पटकको च्याम्पियन बायर्न म्युनिख फेरि फाइनल पुगेको छ। बुधबार राति सकिएको सेमिफाइनलमा लियोनलाई पराजित गर्दै बायर्न फाइनल पुगेको हो।