HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा म्याट रोस राष्ट्रिय फूटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन्।
वाफ च्याम्पियनशिपमा आज प्यालेस्टाइनसँगै भिड्दै नेपाल वाफ महिला च्याम्पियनशिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दै छ।